सातै प्रदेशका मुख्यमन्त्री पोखरामा

पोखरा । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा सबै मुख्यमन्त्रीहरु पोखरामा भेला भएका हुन् । यसअघि मुख्य न्यायाधीवक्ताहरुको भेला गरिसकेको गण्डकी प्रदेशले आज मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर संघीय सरकारविरुद्ध घेराबन्दी गर्ने चेतावनी … Continue reading सातै प्रदेशका मुख्यमन्त्री पोखरामा